२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

थपिए रुपन्देहीमा २२ नयाँ संक्रमित, बुटवलमा मात्र १४ जना नयाँ संक्रमित

बुटवल । अपरान्ह ४ बजे पछि रुपन्देहीमा २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश जन स्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणबाट जिल्लामा २२ जना नयाँ संक्रमित थपिएका हुन् । नयाँ थपिएका संक्रमितहरुमा बुटवल उपमहानगरपालिकाका १४ जना छन् भने सिद्धार्थनगर नगरपालिकाका ५ जना, सियारी गाँउ पालिकाका २ जना र देवदह नगरपालिकाका १ जनामा कोरोना…