१ चैत्र २०८२, आइतबार | March 15, 2026

चिकित्सक संघको आन्दोलनका कारण देशभर आकस्मिकबाहेक सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरूमा सोमबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द भएको छ । संघले उपभोक्ता अदालतका पछिल्ला केही फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको, चिकित्सकहरूको मनोबल गिराएको र उनीहरूलाई असुरक्षित वातावरणमा काम गर्न बाध्य बनाएको आरोप लगाउँदै अस्पतालको सेवा बन्द गरेको हो। संघका अनुसार आन्दोलन असार २० गतेदेखि नै सुरु…