६ पुस २०८२, आइतबार | December 21, 2025

नेपालगन्जको सोल्टी वेस्टेन्ट प्रिमियर होटलले मनायो छैठौं स्थापना दिवस

नेपालगन्ज । नेपालगन्जको पहिलो ५ तारे होटलकारुपमा रहेको सोल्टी वेस्टेन्ट प्रिमियरले आफ्नो स्थापनाको छैठौं स्थापन दिवस मनाएको छ । १६ अप्रिल २०१९ मा संचालनमा आएको सोल्टीले स्थापना भएदेखि पहिलो पटक छठौं स्थापन दिवस (वार्षिकोत्सव) मनाएको हो । सोल्टी होटलका आन्तरिक कर्मचारी परिवारको उपस्थितीमा आयोजना गरिएको वार्षिकोत्सवमा कर्मचारीहरुको स्तरबृद्धिका साथै वार्षिक बोनस वितरण गरिएको छ ।…