२४ आश्विन २०८३, शनिबार | October 11, 2026

बुटवल उपमहानगरले दियो मगर दिवसमा स्थानीय बिदा



बुटवल । बुटवल उपमहानगरपालिकाले राष्ट्रिय मगर एकता दिवसको अवसरमा उपमहानगर अन्तर्गतका कार्यालय तथा शैक्षिक संस्थाहरुलाई स्थानीय बिदा दिएको छ। भोलि ४१ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा उपमहानगरले स्थानीय बिदा दिएको हो ।

मगर संघ लगायतका संस्थाहरुले मगर उएकता दिवसका अवसरमा विदा माग गर्दै उपमहानगरमा निवेदन दिएपछि उपमहानगरले विदा दिने निर्णय गरेको हो ।

उपमहानगर प्रमुख खेलराज पाण्डेले आज बिज्ञप्ती जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा स्थानीय विदा दिइएको जानकारी गराएका छन।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ७ : ३२ बजे

नेपाली मौलिक स्वाद प्रवर्द्धन गर्न तेस्रो पक्कु फेस्टिभल हुँदै

काठमाडौं । नेपाली मौलिक खानाका परिकार, रैथाने स्वाद र आतिथ्य

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित

रामलीला मञ्चनको तयारी पूरा, आइताबार रातीबाट औपचारीक मञ्चन सुरु हुने

नेपालगन्ज । नेपालगन्जमा रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आइतबारदेखि सञ्चालन हुने

कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको शुक्रबार सम्पन्न मतदानअन्तर्गत उपसभापति

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ ।बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति