१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

विश्व हिन्दु महासंघको संरक्षकमा बास्तोलाको मनोनयन

काठमाडौं । विश्व हिन्दु महासंघ नेपालको संरक्षकमा श्री संहिता शास्त्री गुरु अर्जनप्रसाद बास्तोला मनोनित भएका छन्। उनलाई बुधबार महासंघका अध्यक्ष डा। रामचन्द्र अधिकारीले संरक्षकमा मनोनित गरेका हुन्। एक विज्ञप्ति जारी गर्दै अधिकारीले बास्तोलाको मनोनयनले भारत तथा अन्य मुलुकमा महासंघको सम्बन्ध विस्तारमा टेवा पुग्ने जनाएका छन्। बास्तोला विश्व हिन्दु महासंघ स्थापनाकालदेखि नै विभिन्न पदमा रहेर काम गरिरहेका थिए। महासंघ…