खजुरा । नेपालमै पहिलो ठुलो क्षेत्रफलमा धार्मिक बाटिका निर्माणार्थ बाँकेको खजुरामा आजबाट शिवकालिका धार्मिक महाअनुष्ठान सुरु भएको छ । महा अनुष्ठानको एक समारोहकाबीच प्रदेशसभा सदस्य रत्नबहादुर खत्रीले उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै खत्रीले जेष्ठ नागरिक र बालबालिकालाई लक्षित गर्दै खजुरामा प्रस्ताव गरिएको धार्मिक बाटिकाले खजुरा क्षेत्रमा धार्मिक पर्यटनमा टेवा पुग्ने बताए । उनले बाटिकाको…