२३ चैत्र २०८२, सोमबार | April 7, 2026

बुटवलमा सोनाम ल्होसार पर्व मनाइयो

बुटवल । तामाङ जातीहरुको नया वर्ष २८६१ औ सोनाम ल्होसार बुटवलमा विविध कार्यक्रम गरि मनाईएको छ । नेपाल तामाङ घुदुङ जिल्ला समन्वय समिति रुपन्देहीको आयोजनामा मणिमुकुन्द सेन उद्यान (फुलबारी) मा शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम गरि मनाईएको हो । कार्यक्रममा तामाङ संस्कृति अनुसार धर्मगुरुहरुबाट पुजापाठ गरि औपचारिक रुपमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै…