नेपालगन्ज । राप्ती नदीको तट सिधनियाघाटमा मृत्यु पश्चतको दाहसंस्कार स्थल बैकुण्ठधाम निर्माणका लागि आयोजना गरिएको वैकुण्ठधाम आध्यात्मिक महोत्सवबाट ३ करोड बढी संकलन भएको छ । महोत्सवको मुल आयोजक सिधनियाघाट वैकुण्ठधामले आज पत्रकार सम्मेलन गरेर महोत्सवको आयव्यय विवरण सार्वजनिक गर्दै ३ करोड बढी संकलन भएको जानकारी दिएको हो । वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिले कात्तिक…