कोहलपुर । बाँकेका नेवाः समुदायको साझा मन्दिरकारुपमा रहेको भीमसेन देव मन्दिर, कोहलपुरले आफ्नो स्थापनाको २५ औं रजत वर्ष मनाएको छ । मन्दिर स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा मन्दिर संरक्षण समितिले आज कोहलपुरमा बिशेष कार्यक्रम गरेर रजत वर्ष मनाएको हो । रजत वर्ष समारोहको उदघाटन गर्दै लुम्बिनी प्रदेश सरकारकी उर्जा तथा जलश्रोत मन्त्री कृष्णा केसी…