२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव यूनेस्को वर्ल्ड हेरिटेज कमिटीबाट अस्वीकृत

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने युनेस्कोको प्रस्ताव यूनेस्को वल्र्ड हेरिटेज कमिटीको बैठकले अस्विकृत गरेको छ । भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति (यूनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६ औं सेसनले लुम्बिनीलाई खतराको सूचीमा राख्ने युनेस्कोको प्रस्ताव अस्वीकृत गरेको हो । विहिबार भएको मस्यौदा माथिको छलफलमा लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको…