लुम्बिनी । प्राचिन कपिलबस्तुको पुरातात्विक क्षेत्रको अन्वेषण, उत्खनन संरक्षण तथा विकासका लागि बृहत गोष्ठि गर्नुपर्ने प्रस्ताव गरिएको छ । २५६८ औं बुद्धजयन्तीका दिन प्राचिन कपिलबस्तुको तिलौराकोटमा शुक्रबार आयोजित बुद्धजयन्ती तथा प्रसुती उत्सव समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले सबै सरोकारवालाहरुविच एकै ठाउँमा बसेर साझा धारणा र बुझाईका लागि बृहत गोष्ठिको प्रस्ताव गरेका हुन्…