७ श्रावण २०८३, बिहिबार | July 23, 2026

संस्कृतविद्या शिरोमणि प्रा.डा. ढकालको नेपाली भाषाको ‘श्रीमदभागवत महापुराण’ लोकार्पण

बुटवल । संस्कृतविद्या शिरोमणि प्रा.डा. वेणिमाधव ढकालले अनुबाद गरेको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ लोकार्पण गरिएको छ । स्वर्गद्वारी महाप्रभु हंसानन्दका नाममा तयार पारिएको पुस्तक ‘श्रीमद्भागवत महापुराण’ नेपाली टिका (नेपाली अनुवाद) रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगर स्थित आफ्नै घरमा आयोजना गरिएको साताव्यापी श्रीमद्भागवत महायज्ञमा व्यासाचार्य वेणिराम घिमिरेले लोकार्पण गरेका हुन् । उनको लेखनमा प्रकाशित पछिल्लो ‘श्रीमद्भागवत महापुराण’ लोकार्पणका…