नेपालगन्ज । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका दिन बाँके जिल्लामा मदिरा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै माघ ८ गतेका लागि बाँके जिल्लालाई मदिरा निषेध गरेको जनाएको छ । प्रशासनले ८ गतेका दिन बाँके जिल्लामा संचालन गर्ने भनिएको विभिन्न धार्मिक कार्यक्रमहरुलाई शान्त , सौम्य , मर्यादित र सदभावयुक्त वातावरणमा सम्पन्न गर्न…