१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

संरचना निर्माणसँगै गलेश्वर धाममा भक्तजनको घुइँचो

गलेश्वर । साउनको आज तेस्रो सोमबार हो । म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगत वर्षहरुको तुलनामा यस वर्ष साउनमा गलेश्वर महादेवको पूजाअर्चना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार धार्मिक, आर्थिक र पर्यटकीय महत्वले युक्त गलेश्वर धाममा…