१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सिथि नखःमा कर्माचार्य बन्धुको कुलपूजा सम्पन्न

चितवन । पर्वतको बेनीबाट नेपालका बिभिन्न स्थानमा बसाई सराई गरि गएका कर्माचार्य बन्धुहरुको कुलपूजा चितवनमा सम्पन्न भएको छ । चितवन नारायणगढ स्थित गणेशस्थानमा बनाईएको कुल मन्दिरमा कर्माचार्य बन्धुको कुलपूजा भएको हो । सिथि नखः को अवसर पारेर गरिएको कुलपूजााको कमाचार्य बन्धुका जेष्ठ सदस्य हेमन्त कर्माचार्यले मुल पुरोहितकारुपमा पुजाको थालनी गरेका थिए । बयोबृद्ध हेमन्त कर्माचार्यको…