२४ चैत्र २०८२, मंगलबार | April 8, 2026

पर्वतीय सङ्ग्रहालयका सामग्रीको संरक्षण चुनौतीपूर्ण बन्दै

पोखरा । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लामो समयको बन्दाबन्दीका साथै स्वास्थ्य सुरक्षा सजगतालाई लक्षित गरी बन्द गरिएको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अहिलेसम्म पनि खुला गरिएको छैन । सङ्ग्रहालय नखुल्दा पर्यटकबाट हुने आम्दानी त भएन नै त्यहाँ राखिएका सामग्रीको संरक्षण अझ चुनौतीपूर्ण बनेको छ । सरकारले सङ्ग्रहालय सञ्चालनमा लगाएको रोक खुला नगरेका…