खजुरा । बाँकेको घिया गाँउमा होमस्टे (घरबास)सहित पर्यटकीय स्थल बनाइने भएको छ । खजुरा गाँउपालिकाको लगानीमा घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो । किसान आन्दोलन, जनयुद्ध र ६२/६३को आन्दोलनमा अग्रणी भुमिका खेलेको घिया गाउँलाई पर्यटकीय स्थल बनाउन भन्दै पालिकाले यस वर्ष पूर्वाधार विकास तथा डीपीआर निर्माण गर्न २५ लाख बिनियोजन गरेको खजुरा…