१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

फेसबुकलाइ मुद्धा हाल्ने एलन मस्कको धम्की

क्यार्लिफोनिया । सामाजिक सञ्जाल बजारमा संघर्षरत माइक्रो-ब्लगिङ प्लेटफर्म ट्विटरलाई हराउन मेटाले लन्च गरेको एप थ्रेड्स सुरु भएको केही घण्टापछि नै कानुनी पेचिलोमा फसेको छ। थ्रेड्स, जसले यसको सुरुवात पछि ३० मिलियन भन्दा बढी प्रयोगकर्ताहरू समेटेन सफल भएको थियो, प्रतिद्वन्द्वी कम्पनीले थ्रेड्सले ट्विटरको 'बौद्धिक सम्पत्ति अधिकार' को उल्लङ्घन गरेको भन्दै मुद्दा चलाउने धम्की दिएको छ। अर्बपति…