बुटवल । बुटवलमा स्र्टर्टप सहित डिजिटल लुम्बिनी संवाद गरिएको छ । नयाँ युवाहरुलाई प्रविधिमा उद्यमशील बनाउने लक्ष्यसहित कार्यक्रम गरिएको हो । डिजिटल नेपालको अवधारणामा तीनै तहका सरकारले कसरी काम गर्नुपर्छ र के कस्ता काम भैरहेका छन् भन्ने बारेमा सरोकारवालाहरुबीच अन्तरक्रिया समेत गरिएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले…