१० असार २०८३, बुधबार | June 24, 2026

मस्तिष्कको व्यायाम गर्ने पाँच विधि

१. मन लागेका कुरा लेखौँ मस्तिष्कको व्यायम गर्ने सबैभन्दा सहज तरीका भनेको लेखन हो । मनमा लागेका कुरा कपीमा लेख्दा मस्तिष्कको दुवै भाग सक्रिय बन्नुको साथै मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । मनोविद्हरूका अनुसार हातले लेख्दा लामो समयसम्म मस्तिष्कमा लेखेको कुरा सम्झिरहन्छ । यो युवा र बालबालिका सबैमा काम गर्छ । लेखाई पढाइले यसै पनि मस्तिष्क…