बेइजिङ । चीनले बनायो म्याग्लेभ ट्रेन, यो ट्रेनमा चुम्बकीय बल प्रयोग हुन्छ, यसमा पाङ्ग्रा छैन । त्यसैले भनिन्छ यो ट्रेन चल्दैन तर हावामा तैरिन्छ, जसको अधिकतम गति ६०० किलोमिटरसम्म हुन सक्छ। यसले बेइजिङ र सांघाई बीचको १२०० किलोमिटरको दुरी साढे २ घण्टामा काट्न सक्छ, जबकि अहिले साढे ५ घण्टा लाग्छ। वास्तवमा चीनले यस्तो ट्रेन बनाएको…