५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

अभिमान

वर्णबहादुर वस्तुतः लेखनदार थियो । कहिलेकाँहि पाठकको मानसिकतामा दिग्भ्रमित पार्न कविता पनि कोरेर सुनाउने गरेकोले उसलाई कवि पनि भन्ने गर्थे,समाजका केहीले । मधुरस पुर्याउने सिर्जनशील साहित्यकार हैन, बिना रुप रङ्गको ढोङ्गी ऊ कविको पंक्तिमा पनि जोडिन पुगेको थियो । उसको दैनिकी, मालपोत कार्यालयको प्रांगणमा बसेर बकुल्लाले माछा कुरेझैं सेवाग्र्राहीको प्रतीक्षा गर्ने र अभिमानको गन्ध छर्दै…