[caption id="attachment_28567" align="alignleft" width="300"] लेखिका[/caption] ‘दशैं आयो खाउँला पिउँला, कहाँ पाउँला ? चोरी ल्याउँला, धत् पापी ! चोर्न भन्दा छुट्टै बसौँला’ । हामी सानैँ छँदा लय मिलाउँदै गाउने गरेको यो गीत अहिले मेरो सानो नातीले पनि गाउँछ । कौसीमा बनाइदिएको पिङ खेल्दा उसलाई आनन्द आउँछ । कान्छी औँलाबाट गन्दै गाउँदा जाँदा पाँचौंमा बुढी औँला पर्छ…