१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अत्याचारको गर्भबाट जन्मेको अवसर

कुशल र मलाई प्रेमको डोरीले जोडेको थियो । हाम्रो प्रेम अनन्त गहिराईसम्म पुगेको थियो । हामी प्रेमलाई अक्षुण्ण बनाउन चाहन्थ्यौं,दाम्पत्य जीवनमा रुपान्तरित गरेर,जिन्दगीभर संंंगै रम्ने,रमाउने गरी । त्यसलाई मूर्तता दिन हामी भागेर विकट पहाडी गाउँ दैलेख पुग्यौं,जहाँ मेरी फुपु हुनुहुन्थ्यो । दुर्भाग्य, आर्थिक,जातीय र पदीय दम्भले चुलिएका मेरा परिवारबाट त्यो हाम्रो प्रेमिलो डोरी छिनाल्ने षडयन्त्रहरु…