२२ बैशाख २०८१, शनिबार | May 5, 2024

कांग्रेसमा पदाधिकारी संख्या थपेर महिलालाई प्रमुख पदमा पुर्‍याउनुपर्छ : पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पुष्पा भुसाल पदाधिकारी आकांक्षी हुन् । पार्टीको संसदीय दलका सचेतक एवं केन्द्रीय सदस्य रहेकी भुसाल समग्र महिलाको प्रतिनिधित्व गर्दै संस्थापन पक्षबाट पदाधिकारीमा उम्मेदवार बन्न चाहन्छिन् । भुसालसँग न्युज कारखानाले महाधिवेशन केन्द्रित कुराकानी गरेको छ । कुराकानीका क्रममा उनले पदाधिकारीमा महिला सहभागिता सुनिश्चित गर्न संख्या थप्नुपर्ने धारणा राखिन् ।…