२१ भदौ २०८३, आइतबार | September 7, 2026

लघुकथा : ‘कहिले फर्कन्छौ मास्टर बाबु ?’

गाँउकै एउटा माध्यमिक विद्यालयमा मास्टर थिए राजन शर्मा सबैको सहयोग भरोसाका केन्द्र नै थिए। नेपाली जनजीवनको एक नमूना नैं बनेका थिए। राम्रो काम गर्दै जाँदा नै राम्रा नराम्रा मानिसहरू भेटिदा रहेछन् । हुन पनि त्यस्तै भयोे। समाजमा भएका कुरा हटाउन सकिन्छ भन्ने उनको सोच थियो। समाजमा ब्याप्त बेरोजगारी धनीमानी र राजनीति खिचातानीले वाक्क दिक्क भएका…