२० मंसिर २०८२, शनिबार | December 6, 2025

आलेख : नेपाली पत्रकारिताको जग बसालेका जयपृथ्वी

बझाङ । नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा-भारत जीवन’ प्रकाशन गरेका थिए । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उनी नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गरे । विसं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका…