२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपालको प्रजातान्त्रिक आन्दोलन र मजदुर सङ्घर्ष

राणाशासनको बेलामा सिन्धुली दुम्जाका कालिदास कोइराला काठमाडौँमा सुब्बा थिए । एक घटनामा सत्यको पक्ष लिँदै गरेको फैसलाको प्रत्यक्ष असर राणाशासकलाई नै प-यो । कालिदासले जे फैसला गरेका थिए, त्यसको असर श्री ३ महाराजधिराज निकट एक व्यक्तिलाई परेछ । कालिदासविरुद्ध झोसपोल लगाइयो र उनलाई दरबार झिकाइयो । कालिदासले कानुनअनुसार फैसला गरेको बताए । तत्कालीन श्री ३…