‘चर्चित, बहुचर्चित, लोकप्रिय, प्रसिद्ध, हिट, सुपरहिटजस्ता कुनै पनि शब्दले सिमसिमे पानीलाई न्याय गर्न सक्दैन। यो नेपालीले सबैभन्दा माया गरेको लोकगीत हो’, होटल याक एन्ड यतीको प्रेक्षालयमा भेटिएका कीर्तिपुर बस्ने बुटवलका शंकर भण्डारी भन्दै थिए। अर्का श्रोता पत्रकार फणिन्द्र संगम भन्दै थिए, ‘झरी परोस् वा चर्को घाम लागोस्, सिमसिमे पानीको चार्म जहिले पनि उस्तै छ।’ कार्यक्रम…