एजेन्सी: आईफोन अनलक गर्नका लागि सन् २०१६ मा अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) र एप्पलबीच एउटा ठुलो लडाइँ नै भयो । एप्पलले स्यान बर्नाडिनो घटनाका सुटरको आईफोन फाइभ सी अनलक गर्न इन्कार गरेको थियो । तर पछि कुनै सेक्युरिटी एजेन्सीलाई ठुलो रकम दिएर उसैको सहयोगमा एफबीआईले यस फोनलाई अनलक गरिदिएको थियो । यस घटनाबारे बताउनुको…