१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

ब्लु क्रस हस्पिटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

काठमाडौ । काठमाडौको,त्रिपुरेश्वर स्थित ब्लु क्रस हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिच ब्लु क्रस हस्पिटलका तर्फबाट रजत श्रेष्ठ र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्ट ले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार…