२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नेपाल अडिटर्स एशोसियसन रुपन्देहीमा राम प्रसाद पौडेलको अध्यक्षतामा नयां नेतृत्व

बुटवल । नेपाल अडिटर्स एशोसियसन (अडान) रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न अधिवेशनवाट नयां नेतृत्व चयन भएको छ । नेपाल अडिटर्स एशोसियसन रुपन्देहीको छैठौं अधिवेशबाट निर्बिरोध रुपमा राम प्रसाद पौडेलको नेतृत्वमा कार्य समिति चयन भएको हो । अडान रुपन्देहीकोे उपाध्यक्षमा कौशल कुमार कर्ण, सचिवमा कृष्ण प्रसाद न्यौपाने, सहसचिवमा अरुण कुमार कर्ण, कोषाध्यक्षमा विष्णु बस्याल चयन भएका छन्…