५ चैत्र २०८२, बिहिबार | March 19, 2026

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ व्याजदर सार्वजनिक

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ साउनबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । सार्वजनिक विवरण बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ६.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै, प्रकाशित भएको…