७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नबिल दिगो बैंकिङको बार्षिकोत्सवमा नबिल ग्रिन वीक मनाइदै

काठमाडौ । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकाष लक्ष्यलाई सघाउने उद्देश्यका साथ २०७८ धान दिवसको दिन प्रारम्भ गरिएको ‘नबिल दिगो बैंकिङ’ले आज एक वर्ष पूरा गरेको छ । उक्त एक वर्षमा नबिल बैंक मात्र नभएर…