५ पुस २०८२, शनिबार | December 20, 2025

कुमारी बैंक र रोडीयो क्याफे एण्ड बार बीच सहकार्य

काठमाडौ । कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र रोडीयो क्याफेका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन् । सो सम्झौता बमोजिम कुमारी बैंकका ग्राहकवर्गले…