५ बैशाख २०८३, शनिबार | April 18, 2026

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेल बिहान ११:१५ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुनेछ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा अपराजित यात्रा कायम राखेको सुदूरपश्चिमसँग सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर भिड्दै छ । पहिलो क्वालिफायरमा स्थानका लागि विराटनगरलाई आजको खेल…