बुटवल । आजबाट बुटवलमा भलिबलको कुम्भमेला सुरु भएको छ । पश्चिम क्षेत्रकै प्रतिनिधित्व गर्दै आएको मणिमुकुन्द राष्ट्रिय भलिबल प्रतियोगिता आजबाट सुरु भएको हो । तिलोत्तमा नगरपालिका वडा नं २ स्थित खेल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन ३ वटा खेल भएका छन् । जसमा बागमती प्रदेश, एपीएफ र कोशी प्रदेश विजयी भएका छन् । पहिलो खेल…