१७ फाल्गुन २०८२, आइतबार | March 2, 2026

काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत मंगलबारको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रनको प्रतिस्पर्धात्मक योगफल बनायो । काठमाडौंका ओपनर आकाश त्रिपाठीले ३२ रन योगदान दिए । उनले ३६…