५ पुस २०८२, शनिबार | December 20, 2025

एसियन गेमका लागि ४० महिला फुटबल खेलाडी प्रशिक्षणमा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एसियन गेमको लागि ४० सदस्यीय महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ४० सदस्यीय खेलाडीको नाम सार्वजनिक गर्दै मंगलबारदेखि बन्द प्रशिक्षण सुरु हुने जानकारी दिएको छ । बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक,…