२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

मदन भण्डारी स्मृति यु–१४ क्रिकेट प्रतियोगिता : बुटवल र सैनामैना फाईनलमा

बुटवल । जननेता मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा जारी यु–१४ क्रिकेट प्रतियोगितामा सैनामैना र बुटवल टाईगर्स फाईनलमा पुगेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा भैरहवामा जारी लिग चरणको खेलमा नेट रनरेटको आधारमा बुटवल विजेता र सैनामैना उपविजेता बन्दै फाईनलमा पुगेको हो । सिद्धार्थ क्रिकेट रंगशालामा बिहिबार भएको खेलमा भैरहवाले सैनामैनालाई १० विकेट…