१४ असार २०८३, आइतबार | June 28, 2026

मदन जयन्तीमा रुपन्देहीमा खेलकुद गतिविधि

बुटवल । ७१ औ मदन जयन्तीको अवसरमा रुपन्देहीमा विविध खेल गतिविधि शुरु भएको छ । कम्युनिष्ट नेता मदन भण्डारीको स्मृतिमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रको आयोजनामा बुटवलमा कलेजस्तरीय छात्रछात्रा भलिबल तथा चेस प्रतियोगिता शुभारम्भ गरिएको हो । बुटवलको सिद्धेश्वर माविको खेल मैदानमा एक समारोहका बिच पुर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतियोगिताको उद्घाटन गर्दै युवालाई खेलमाध्यमबाट…