४ पुस २०८२, शुक्रबार | December 19, 2025

बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं । इन्ज्युरी समयमा सब्सिच्युट फरवार्ड लुक डि जोङले गोल गरेपछि बार्सिलोना हारबाट जोगिएको छ । ‘क्याटलान डर्वी’ मा बार्सिलोनाले स्पान्योलसँग २-२ गोलको बराबरी खेलेको हो । तनावपूर्ण बनेको खेलमा घरेलु टोली स्पान्योल ९ तथा बार्सिलोना १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । आरसिडिइ स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीका सेर्गी डार्डेर र…