१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

टेबलटेनिस खेलाडी अनिता सम्मानित

काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ । नेपाली टेबलटेनिसको विकास र विस्तारमा सहयोग पु¥याएको तथा टेबलटेनिस मार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मान गरिएको सम्मानित खेलाडी अनिताले बताईन् । अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन् । तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई…