२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ईपीएल क्रिकेट : आज काठमाडौं र चितवन, भैरहवा र ललितपुर भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज काठमाडौं र चितवन तथा भैरहवा र ललितपुर खेल्न लागेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा पहिलो खेलमा बिहान साढे ९ बजे काठमाडौं र चितवनको खेल हुँदै छ । त्यस्तै, दोस्रो खेल भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्सबीच दिउँसो साढे १…