१२ असार २०८३, शुक्रबार | June 26, 2026

चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस् क्लब रियल म्याड्रिडलाई २-० ले पराजित गर्दै समग्रमा ३-१ को जितसँगै चेल्सी फाइनल पुगेको हो । घरेलु मैदान चेल्सीलाई जित दिलाउनको लागि फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मेसन माउन्टले गोल समान एक/एक गोल गरे । चेल्सीले दुवै…