काठमाडौं । उरुग्वेले कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ । पहिलो जितसहित उरुग्वे अन्तिम आठमा प्रवेश गरेको छ । शुक्रबार विहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए । यो जितपछि उरुग्वे…