११ असार २०८३, बिहिबार | June 25, 2026

आईपीएल २०२० : काेलकातालाई ८ विकेटले पराजित गर्दै बेङ्गलाेर दाेस्राे स्थानमा उक्लियाे

काठमाडाैं । युएइमा जारी १३ औँ संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत राेयल च्यालेञ्जर्स बेङ्गलाेर विजयी भएकाे छ । बुधबार राति सम्पन्न आइपिएलकाे ३९औँ खेलमा बेङ्गलाेरले काेलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेकाे हाे । ८५ रनकाे सामान्य लक्ष्य पाएकाे बेङ्गलाेरले १३.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएकाे थियाे ।बेङ्गलाेरकाे जितमा देवदत्त पडिक्कलले २५, आराेन…