३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : राजस्थान रोयल्सको शानदार जित, मुम्बई ८ विकेटले पराजित

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको आईपीएल २०२० क्रिकेटमा राजस्थान रोयल्सले शानदार जित हात पारेको छ । अबुधाबीमा आइतबार राति भएको खेलमा राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो । शेख जायद क्रिकेट मैदानमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।…