३ आश्विन २०८३, शनिबार | September 19, 2026

क्यारेबियन प्रिमियर लिग खेल्न टोबागो गएका क्रिकेटर सन्दिप लामिछानेको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो पुगेका सन्दिपको पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको  सहयोगी रमन शिवाकोटीले जानकारी दिए । सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको…