२० मंसिर २०८२, शनिबार | December 7, 2025

प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को फाइनल आज, अध्यक्ष प्रचण्ड सहभागी हुने

बुटवल । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकप-२०८१ को फाइनल प्रतिस्पर्धा आज हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा सैनामैना-४ मुर्गियामा रहेको सैनामैना फुटबल रंगशालामा जारी प्रतियोगिताको उपाधिका लागि कपिलवस्तु-११ र अभिषेक चर्च रजहर बीच प्रतिस्पर्धा हुन लागेको हो । दिउँसो २ बजेदेखि हुने उपाधि प्रतिस्पर्धामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत…